कालिकुइंया , किड्नी फेलका लागी वरदान
यो झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् ।
किडनी मानव शरिरको एउटा महत्वपूर्ण अंग हो । तर हाम्रो आफ्नै कारण र हाम्रो खानपाको अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाआज सामान्य जस्तै बनेको छ ।
किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो । किड्नीमा रहेको नेफ्रोन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फोहोर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएको अवस्थामा नेफ्रोन्स थिचिनाले यसले राम्ररी फोहोर छान्न सक्दैन ।
यसो हुँदा हाम्रो शरिरमा रहेको विषाक्त पदार्थहरू रगतका माध्यमबाट शरिरमा फैलन्छ । यसैलाइ आधुनिक औषधि विज्ञानले किड्नी फेल भएको भन्दछ । र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्को बिकल्प यो विज्ञानसँग छैन ।
काली गेडी, कालिकुइंया वा जंगली बिही अादी ठाउँ अनुसार नेपालीमा सम्बोधन हुने यो झार नेपालमा जताततै पाइन्छ ।
अंग्रेजीमा कमन नाइट सेड नाम भएको यो झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् ।
यो वनस्पतीको पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनको दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहोस । र यस पछि मृगाैला जंचाएर हेर्नुहोस फरक पाउनु हुनेछ।
नाेटः कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।