मुख्य समाचार

सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ

सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ


काठमाडौं । सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् ।

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् । 

प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदवार सहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् । हामिलाई  नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन ।

कान्तिपुर

विशेष