मुख्य समाचार

उदयपुर–१ मा ८ मतको मात्रै अन्तर, कसले बाजी मार्ला ?

उदयपुर–१ मा ८ मतको मात्रै अन्तर, कसले बाजी मार्ला ?

उदयपुर । उदयपुर १ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच कडा टक्कर देखिएको छ । यो समाचार तयार पार्दासम्म जम्मा आठ मतले कांग्रेस उम्मेदवार डा. नारायण खड्का अगाडि छन् । डा. नारायण खड्काले १६,९७९ मत पाउँदा एमालेकी मन्जुकुमारी चौधरीले १६,९७१ मत पाएका छन् ।

विशेष