मुख्य समाचार

माओवादी अध्यक्ष प्रचण्ड विजयी, विक्रम पाण्डे हारे

माओवादी अध्यक्ष प्रचण्ड विजयी, विक्रम पाण्डे हारे

चितवन । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै दाहाल विजयी भएका हुन् ।दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए ।

दाहाल ०६४ सालको संविधानसभामा काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए भने २०७० सालमा सिरहा– ५ बाट जितेका थिए ।

विशेष