मुख्य समाचार

चार पार्टीका सात पूर्वउपप्रधानमन्त्री पराजित, सबैभन्दा धेरै कांग्रेसमा

चार पार्टीका सात पूर्वउपप्रधानमन्त्री पराजित, सबैभन्दा धेरै कांग्रेसमा


काठमाडौं । हालै सम्पन्न निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् ।

पराजित हुनेमा कांग्रसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना रहेका छन् ।

कांग्रेसबाट पराजित हुनेहरु

रामचन्द्र पौडेल तनहुँ
कृष्णप्रसाद सिटौला झापा
विजय कुमार गच्छदार सुनसरी
विमलेन्द्र निधि धनुषा 

एमालेबाट पराजित

बामदेब गौतम बर्दिया

माओवादी केन्द्रबाट पराजित

नारायणकाजी श्रेष्ठ गोरखा

राप्रपाबाट पराजित

कमल थापा मकवानपुर

यसैबिच, अन्य चर्चित नेताहरुको पराजयसँगै राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस निकै कमजोर भएको आंकलन गरिएको छ ।

समाचारपत्र

विशेष