मनोरञ्जन

विवाहको लागि औँठीको डिजाइन खोज्नै तीन महिना लाग्यो विराटलाई

विवाहको लागि औँठीको डिजाइन खोज्नै तीन महिना लाग्यो विराटलाई

एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्मा र क्रिेटर विराट कोह्लीले विवाह गरेका छन् । इटालीको टस्कनीमा विवाह गरेका यी दुईका विवाहका फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विवाहमा विराटले अनुश्कालाई करिब एक करोड पर्ने औँठी लगाइदिएका थिए ।

स्पेसल डायमण्डबाट तैयार बनाइएको उक्त औँठी खोज्न नै विराटलाई तीन महिना लागेको थियो । अष्ट्रेलियाका डिजाइनरले तयार गरेका औँठीमा केही आश्चार्यजनक सामान पनि राखिएको जनाइएको छ ।

Anushka Birat marriage

विशेष