इतिहासमा आज

६४ वर्षका भए प्रचण्ड, जन्मदिन र विजय र्याली एकै दिन

६४ वर्षका भए प्रचण्ड, जन्मदिन र विजय र्याली एकै दिन


चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विजयी र्याली र जन्मदिन एकैदिन परेको छ ।

कास्कीको ढिकुरपोखरीमा आजभन्दा ६४ वर्ष अघि जन्मिएका प्रचण्डले नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तनको नेतृत्व गरेका छन् । आज मंसिर २६ बाट ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेका प्रचण्ड पछिल्लो बाम गठबन्धनका एक शिर्ष नेता समेत हुन् ।

विशेष