Technology

नेपालको इन्टरनेट भारतको भन्दा छिटो

नेपालको इन्टरनेट भारतको भन्दा छिटो


काठमाडौं । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड क्षमतामा सुधार आएको पाइएको छ ।

गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल नेपालले गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालले सार्क राष्ट्रहरु भारत र श्रीलङकालाई उछिनेको छ । आजको कारोबारमा खबर छ ।

विशेष