मुख्य समाचार

प्रदेश सभाको सबै नतिजा सार्वजनिक, कुन प्रदेशमा कुन पार्टी अगाडि

प्रदेश सभाको सबै नतिजा सार्वजनिक,  कुन प्रदेशमा कुन पार्टी अगाडि

काठमाडौं । प्रदेशसभामा ३ सय ३० सिटकै अन्तिम नतिजा आइसकेको छ ।

३३० क्षेत्रमा एमालेले सबैभन्दा बढी १६८ सिटमा विजय भएको छ । दोस्रोमा माओवादीले ७३ सिट सुरक्षित गरेको छ भने तेस्रोमा भएको कांग्रेसको ४१ सिट छ ।

कुन प्रदेशमा कसले कति सिट पाए हेर्नुहोस् सुची

प्रदेश १

एमाले ३६
माओवादी १०
कांग्रेस ८
फोरम १
अन्य १
जम्मा ५६

प्रदेश २

फोरम २०
राजपा १५
एमाले १४
कांग्रेस ८
माओवादी ६
अन्य १

जम्मा  ६४

प्रदेश ३

एमाले ४२
माओवादी १५
कांग्रेस ७
अन्य २
जम्मा ६६

प्रदेश ४

एमाले १७
माओवादी ९
कांग्रेस ६
जनमोर्चा २
अन्य २
जम्मा ३६

प्रदेश ५

एमाले २८
माओवादी १४
कांग्रेस ७
फोरम ३
जम्मा ५२

प्रदेश ६

एमाले १४
माओवादी ९
कांग्रेस १
जम्मा २४

प्रदेश ७

एमाले १७
माओवादी १०
कांग्रेस ४
राजपा १
जम्मा ३२

विशेष