मनोरञ्जन

क्रिकेटर पृथु बास्कोटाको डिस्कोमा तोडफोड, ठगी गरेको आरोप (भिडियो सहित)

क्रिकेटर पृथु बास्कोटाको डिस्कोमा तोडफोड, ठगी गरेको आरोप (भिडियो सहित)

काठमाडौं । नेपाली क्रिकेट टिमका एकसमयका होनाहार अलराउण्डर पृथु बास्कोटाको दरबारमार्ग स्थीत क्लब ‘डे जा बु’ मा गए राती तोडफोड गरिएको छ । कलाकार मार्समेलो आउने भन्दै क्लबले हज्जारौं दर्शकहरुलाई महंगो टिकट बेचेको थियो । तर मार्समेलो नआएपछि उनलाई हेर्न उत्तेजित भएको भिडले तोडफोड गरेको हो ।


मार्समेलो अन्र्तराष्ट्रिय स्तरका डिजे हुन् । उनले समाजिक संजालमा आफू बिरामी भएका कारण क्लब डे जा बु आउन नसक्ने बताउँदै फोसबुकमा स्टाटस लेखेका थिए ।


तोडफोड गरीएपछि क्लबका भौतिक सामानहरुमा क्षती पुगेको छ ।

">

विशेष