मनोरञ्जन

झण्डै १३ महिनादेखि कोमामा रहेका बलिउड कलाकार नीरज बोराको निधन

झण्डै १३ महिनादेखि कोमामा रहेका बलिउड कलाकार नीरज बोराको निधन

एजेन्सी । बलिउड अभिनेता, लेखक तथा निर्देशकसमेत रहेका नीरज बोराको ५४ वर्षको उमेरमा निधन भएको छ । बिहिबार विहान अन्तिम सास लिएका बोरा झण्डै १३ महिनादेखि कोमामा रहेका थिए ।

उनको निधनले यतिबेला सामाजिक सञ्जालमार्फत थुप्रै बलिउडका हस्तीहरु र प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिएका छन् । नीरजले रंगीला, बादशाह, सत्या, पुकार, और बोलवच्च्नजस्ता फिल्ममा काम गरेका छन् ।

मुम्बइस्थित कृती केयरअस्पतालमा उनको निधन भएको हो ।

 

Neeraj vora

विशेष