मनोरञ्जन

प्रियंकाको यस्तो गज्जबको कमाई, पाँच मिनेट नाचेको पाँच करोड

प्रियंकाको यस्तो गज्जबको कमाई, पाँच मिनेट नाचेको पाँच करोड

एजेन्सी । बलिउड अभिनेत्रीहरुको कमाईको बारेमा सार्वधिक चर्चा हुने गर्छ । फोब्र्सले निकाल्ने महंगी अभिनेत्रीको सूचिमा प्रियंका सधैं अटाइ नै रहेकी हुन्छिन् । तर, यतिबेला आश्चार्यलाग्यो कुरो यो छ की, उनीले २०१८ मा हुन लागेको जी सिने अवार्डमा प्रस्तुती दिएको प्रति मिनेट एक करोड रुपैयाँ चार्ज गरेकी छिन् ।

स्रोतले जनाएअनुसार, प्रियंका जी सिने अवार्डमा लगभग ५ मिनेट आफ्नो प्रस्तुती दिनेछिन् । पाँच मिनेटको लागि उनले ५ करोड भारु लिने भएकी छिन् । यतिबेला प्रियंका हलिउड फिल्मका सुटिङमा व्यस्त रहँदै आएकी छिन् ।

प्रियंकासँगै उक्त अवार्डमा बलिउडका अन्य स्टार रणबीर सिंह, कट्रिना कैफ, भूमि पेडनेकरले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

priyanka chopda

विशेष