मनोरञ्जन

विकिनी गर्लहरुसँग विनयको रोमान्स (भिडियोसहित)

विकिनी गर्लहरुसँग विनयको रोमान्स (भिडियोसहित)


काठमाडौं । फिल्म रोमियो एण्ड मुनाको ‘स्याण्डवीच संग’ सार्वजनिक गर्ने कार्यक्रममा नायक विनय श्रेष्ठ हट अवतारमा प्रस्तुत भएका छन् ।

नरेशकुमार केसीको निर्देशनमा बनेको फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय श्रेष्ठ सृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

फिल्मको ‘स्याण्वीच मी’ बोलको गीत हेर्न तलको लिंकमा जान सक्नुहुनेछ ।

https://www.youtube.com/watch?time_continue=2&v=6AEkl5RElEA

 

विशेष