मनोरञ्जन

को हुन् यी सुन्दरी सुन्दरताले दुनियाँलार्इ पागल बनाउँछ ?

को हुन् यी सुन्दरी सुन्दरताले दुनियाँलार्इ पागल बनाउँछ ?

एजेन्सीे । हालै एक सुन्दरी सामाजिक संजालमा छाइरहेकी छिन् ।

इंस्टाग्राम स्टारको रुपमा चिरपरिचित यी सुन्दरीलार्इ इंस्टाग्राम क्वीन भन्दा पनि फरक नपर्ला । को हुन् त यी महिला जो सामाजिक संजालमार्फत् भाइरल भइरहेकी छिन् ?

उनी हुन् अमेरिकाको एरिजोना निबासी २० वर्षीय जेलिनी ओजेडा ओचोआ । इंस्टाग्राम अकाउन्टमा ७० लाखभन्दा बढी फलोअर्स कमाएकी यी फिटनेस मोडल उनको आकर्षक जीउडाल र सुन्दरताले चर्चामा छिन् ।

उनले एरिजोनाका थुप्रै नाइट क्लबहरूका लागि प्रमोसनको काम गर्नुका साथै विभिन्न व्यापारिक विज्ञापन र म्युजिक भिडियोहरूमा काम गरिसकेकी छिन् ।
बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा अध्ययन गरेकी जेलिनी ओजेडा ओचोआले साउथ वेस्ट मोडलिंग एजेन्सीमार्फत् मोडलिंग क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेकी छिन् ।

विशेष