मनोरञ्जन

सनी लियोनीलाई उनकै ड्राइभरले सेक्सकालागि अफर गरेपछि....

सनी लियोनीलाई उनकै ड्राइभरले सेक्सकालागि अफर गरेपछि....


एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनीले आफूलाई सबैभन्दा नराम्रो म्यासेज आफ्नै ड्राइभरले पठाएको खुलासा गरेकी छन्। 

एक टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेकी हुन् । अरबाज खान र सनीलाई सोधिएको थियो तपाइलाई सबैभन्दा नराम्रो म्यासेज अहिले सम्म कसले पठाएको छ भनी सोधेका थिए ।

उत्तरमा सनीले मलाई मेरै ड्राइभरले यस्तो नराम्रो म्यासेज पठायो कि उ त्यो दिनबाट काममा पनि आएन ।

विशेष