मनोरञ्जन

विवाह पश्चात अनुष्काले सार्वजनिक गरिन् पहिलो फोटो

विवाह पश्चात अनुष्काले सार्वजनिक गरिन् पहिलो फोटो

एजेन्सी । डिसेम्बर ११ मा भारतीय क्रिकेटर विराट कोहलीले बलीउड अभिनेत्रि अनुष्का शर्मा सँग विवाह गरेका छन् ।

विवाह पश्चात दुवैले सामाजिक संजालमा आफ्नो विवाहको फोटो सार्वजनिक गरेका छन् । अर्को एक तस्बिरमा अनुष्का आफ्नो कुनै फ्यानसँगको फोटोमा देखिन्छिन् ।

विशेष