मुख्य समाचार

भारतका पूर्व राजदूत रन्जित रे द्वारा अाेलीकाे खुलेरै प्रसंशा (भिडियोसहित)

भारतका पूर्व राजदूत रन्जित रे द्वारा अाेलीकाे खुलेरै प्रसंशा (भिडियोसहित)


काठमाडौं । नेपालका लागि भारतीय पूर्व राजदूत रन्जित रायले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् ।

उनले ओली भारतको असल मित्र भएको दावी समेत गरेका छन् रायले ओलीमा सशक्त तथा दृढ व्यक्तित्व भएको भन्दै उनलाई असल शासकको संज्ञा समेत दिए ।

भारतीय पत्रकार मायां मिरचादनीलाई राजदूत ‘दि वायर’ मा दिएको अन्र्तवार्तामा ओलीले प्रधानमन्त्री पदमा नहुदा समेत भारतसंग भएको सन्धी सम्झौतामा महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।

पूर्व राजदूत रायले कम्युनिटहरुको बहुमत आउने दिल्लीलाई पूर्व जानकारी भएपनि यस प्रकारणको अन्तर भने अनपेक्षित भएको बताए ।

विशेष