६७ किलोकी आलिया कसरी भइन् फिट ?
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट फिल्ममा आउनु भन्दा पहिला ६७ किलोकी थिइन् ।
उनले आफ्नो डेब्यु फिल्म ‘स्टुडेनट अफ दी इयर’ को लागि करिब १६ किलो वजन घटाएकी थिइन् । आलीयाले तीन हप्तामा नै उक्त वजन घटाएकी थिइन् ।
फिटनेसबारे आलिया भन्छिन्, ‘म मेरो हात धेरै मोटो भयो या एब्स बनाउनुपर्यो भनेर कहिल्यै सोच्दिन । म मात्र फिट र स्वास्थ्य रहने कुरामा विश्वास गर्छु ।’ आलिया दैनिक जिममा एक्सरसाइज र योगा गर्ने गर्छिन् । आलिया फिट रहनको लागि १० मिनेट ट्रेडमिलमा वाक पनि गर्ने गर्छिन् । यसवाहेक उनी पुस अप, डम्बेल, योगा गर्ने गर्छिन् ।
यस्तो छ आलियाको डाइट
उनी नास्तामा ब्रेडटोस्ट, पोहा, अण्डा, स्याण्डवीच र चिनी नहालेको चिया या कफी लिने गर्छिन् । उनी एक गिलास भेजिटेबल जुस, फ्रुटस खान्छिन् । त्यस्तैगरि लन्चमा दाल, रोटि, र चिल्लो नभएको तरकारी खान्छिन् । त्यस्तै उनी मिड इभिनिङमा फलफूल, चिनी नहालेको चिया या कफी लिने गर्छिन् भने डिनरमा उनी रोटी, चामल, तरकारी, र चिकेन लिने गर्छिन् ।
६७ किलोकी आलिया कसरी भइन् फिट?

यस्तो छ आलियाको डाइट प्लान