प्रवास

कतारमा नेपालीको व्यथाः न तलब न घर बिदा

कतारमा नेपालीको व्यथाः न तलब न घर बिदा


काठमाडौं । वैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र परेका छन् । कतारको इजिबेल भन्ने कम्पनीमा कार्यरत १० जना नेपाली अलपत्र परेका हुन् ।

अलपत्र पर्नेमध्ये ६ जना नेपाली, २ जना भारतीय, २ जना श्रीलंकाली रहेका छन् । भिसा सकिए पनि कम्पनीले बिदा स्वीकृत नगर्दा र थप नगरिदिँदा समस्यामा परेको कतारमा रहेका गोरखाका कृष्णपहरि घिमिलेले जानकारी दिए ।

‘हाम्रो भिसाको म्याद सकियो थप गरिदिनु भन्दा पनि कम्पनीले मान्दैन, बिदा दे भन्दा पनि दिँदैन’, सोही कम्पनीमा कार्यरत घिमिरेले भने । आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष