समाज

वीरगञ्जमा भीषण आगलागी २ जनाको मृत्यु, सेनाद्वारा बस्ति खाली गराउँदै

वीरगञ्जमा भीषण आगलागी २ जनाको मृत्यु, सेनाद्वारा बस्ति खाली गराउँदै


वीरगञ्ज । वीरगञ्जमा भीषणा आगलागी भएको छ । आगलागीका कारण २ जनाको ज्यान गएको छ भने ६ घाइते भएका छन् ।

बस्तिको नजिकै रहेको ग्यास प्लान्टमा आगलागी हुँदा त्यहाँ भागाभाग भएको छ । सेनाले गाउँहरु खाली गरिरेको छ । आगो निभाउन दम्कल पुगेका छन् । तर आगो निभाउने अवस्था नरहेकाले उनीहरु रमिते बन्नु परेको छ ।

वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा आज विहान आगो सल्किएको विरगञ्ज प्रहरीले जनाएको छ ।

विशेष