मुख्य समाचार

किन पुगे ओली र प्रचण्ड एका विहानै शितलनिवास

किन पुगे ओली र प्रचण्ड एका विहानै शितलनिवास


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेटन शितलनिवास पुगेका छन् ।

राष्ट्रिय सभाको विद्येयकका बारेमा सत्तारुढ नेपाली कांग्रेसको असहमतीका कारण सरकार नछाड्ने अडानका कारण सहमतीको बाटोमा जानका लागि ओली र प्रचण्ड शितलनिवास पुगेको निकट स्रोतको दाबी रहेको छ ।

राष्ट्रिय सभा सम्बन्धी विद्येयक राष्ट्रपतिले प्रमाणति नगरेका कारण नेपाली राजनीतिमा तरंग फैलिएको छ । सत्तारुढ नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गरी विद्येयक पारित नभएसम्म सरकार नछाड्ने अडान लिएपछि दलहरुबचि विवाद चुलिएको हो ।

विशेष