मनोरञ्जन

विरुष्काको रिसेप्सनमा मोदी पुगे बधाई दिन को–को पुगे पार्टीमा

विरुष्काको रिसेप्सनमा मोदी पुगे बधाई दिन को–को पुगे पार्टीमा


दिल्ली। भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको रिसेप्शन आयोजन दिल्लीको पांच सितारा होटलमा गरिएको छ।

विराट र अनुष्काको रिसेप्शन पार्टीमा भारतको प्रधानमन्त्रि नरेन्द्र मोदीलाईपनि बोलाइएको थियो । उनी पनि रिसेप्सनमा पुगेका थिए । उनले विरुष्का दम्पतीलाई रिसेप्शन पार्टीमा पुगी शुभकामना दिए । विराट र अनुष्काको पार्टी पत्रकारहरुको उपस्थिति रहेको थियो।

विशेष