मुख्य समाचार

पाँच दलको बैठक बिनानिष्कर्ष टुंगियो

पाँच दलको बैठक बिनानिष्कर्ष टुंगियो


काठमाडौं । राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । तर, एमालेले आपत्ति जनाएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

सरकार गठनका लागि अवरोध नगर्न वाम गठबन्धनले सरकारलाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए ।

विशेष