देश

सिराहाको मालपोत कार्यालय परिसरमा बम विष्फोट, ३ घाइते 

सिराहाको मालपोत कार्यालय परिसरमा बम विष्फोट, ३ घाइते 

सिराहा । सिराहाको मालपोत कार्यालय परिसरमा बम विष्फोट भएको छ । शुक्रबार मध्यान्ह बम विष्फोट भएको हो । 

विष्फोटमा परी ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिराहा– १ का लेखपढि ब्यबसायी पबन पासमन, सारस्वर का राजकुमार पासमन र रोसन पासमन रहेकाे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

विशेष