स्वास्थ्य

डा. देवकोटाको अबस्था अत्यन्त गम्भिर तर स्थीर

डा. देवकोटाको अबस्था अत्यन्त गम्भिर तर स्थीर

काठमाडौं। वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको अवस्था गंभिर तर स्थीर रहेको छ । गलब्लाडरमा हुने क्यान्सर (cholangio carcinoma)  बाट सिकिस्त भएका देवकोटाको अवस्था गंभिर तर, स्थीर रहेको उनको पारीवारीक स्रोतलाई उदृत गर्दै चिकित्सकहरुले बताएका छन् ।

देवकोटा केही समय अघि अस्वस्थ भएपछि उपचारका लागि बेलायत लगिएको थियो । उपचारका क्रममा देवकोटालाई गंभिर प्रकारको क्यान्सर भएको पत्ता लागेको छ । बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको छ ।

लाखौ बिरामीहरुको जीवन बचाउन सफ डा देवकोटाको जीवन रक्षाका लाई नेपालका बरिष्ठ चिकित्सकहरुले भगवानसंग प्रार्थना गरेका छन् । बरिष्ठ चिकित्सक डा भोला रिजालले नेपाली चिकित्सा जगतका नक्षत्र डा देवकोटाको स्वास्थ्य अवस्था गंभिर भएको खवरले समग्र चिकित्सा जगत स्तब्ध भएको बताए ।

विशेष