मनोरञ्जन

फोटोमा हेर्नुहोस् करिष्माको बोल्ड अवतार

फोटोमा हेर्नुहोस् करिष्माको बोल्ड अवतार

मुम्बर्इ। अाफ्नाे बाेल्ड रुप तथा फाेटाेशूटका कारण सँधै चर्चामा रहने करिश्मा शर्मा फिल्म तथा सिरियल निर्देशक एकता कपुरकाे एउटा नयाँ सिरियलमा फेरि देखिने भएकी छिन् ।

करिश्मा एकताकाे हरर वेब फिल्म “रागिनी एमएमएस–२” मा देखिइसकेकी छिन् । उनकाे शानदार अभिनय र बाेल्डनेसकाे कारण एकताले पुनः उनलार्इ अागामी वेब सिरिज “इशा”काे मुख्य भूमिकामा अनुबन्धित गराएकी हुन् ।

फिल्ममा अाफूलार्इ अनुबन्धित गराएकाेमा एकताप्रति कृतज्ञ करिश्माले हालै एउटा न्युड फाेटाेशूट गराएकी छिन् । फाेटाेमा उनले अाफ्नाे नाङ्गाे शरीर एउटा मखमलकाे कंबलले ढाकेकी देखिन्छिन् ।

विशेष