मनोरञ्जन

प्रियंकालाई पाउन दयाहाङ र सञ्जयको होडबाजी (भिडियोसहित)

प्रियंकालाई पाउन दयाहाङ र सञ्जयको होडबाजी (भिडियोसहित)


काठमाडौं । अागामी माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा नायिका प्रियंका कार्कीलाई पाउन तीनजना पात्रको होडबाजी चलेको देखिन्छ । जसले फिल्मको त्रीकोणत्मक प्रेमकथालाई प्रष्ट पारेको छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा दयाह्याङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, दिया पुन लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्म २ करोड ५० लाखको लगानीमा निर्माण भएको जनाइएको छ ।

https://www.youtube.com/watch?time_continue=126&v=gtEfXBx8mmc

विशेष