मनोरञ्जन

१२ पास विराटले पाए यत्ति पढेलेखेकी श्रीमति

१२ पास विराटले पाए यत्ति पढेलेखेकी श्रीमति

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको मंगलबार विवाहको दोस्रो रिसेप्सन रहेको छ । २१ तारिकमा दिल्लीमा भएको रिसेप्सन पछि क्रिकेटर र बलिउड सेलिब्रेटिसँग यो रिसेप्सन मुम्बइस्थित एक होटलमा राखिएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, विराट कोहलीले १२ कक्षासम्म विशाल भारती पब्लिक स्कुलमा पढेका छन् । १९९८ मा कोहलीले वेस्ट दिल्ली क्रिकेट एकेडेमीमा गएर आफ्नो पुरा लगाव क्रिकेटमै लगाएका थिए ।

टाइम्स अफ इण्डियाका अनुसार, अनुष्काले आर्टमा  ब्याचलर डिग्री र इकोनोमिक्समा मास्टर्स गरेकी छिन् । उनले एक अन्तर्वार्तामा आफू पढाईमा सधैं टपर रहेपनि मोडलिङमै आउन चाहेको बताएकी थिइन् ।

विशेष