मनोरञ्जन

पूर्व मिस नेपाल जेनिशालाई पुत्री लाभ

पूर्व मिस नेपाल जेनिशालाई पुत्री लाभ

काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल जेनिशा मोक्तानलाई पुत्री लाभ भएको छ । ‘क्रिस्मस डे’ को राती जेनिशाले छोरीलाई जन्म दिएकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत जेनिशाका श्रीमान डिकेश मल्होत्राले क्रिस्मसको दिन छोरी उपहारस्वरुप पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

करिब पाँच वर्षको प्रेम सम्बन्ध पछि जेनिशाले व्यवसायी डिकेश मल्होत्रासँग विवाह गरेकी थिइन् । आमा जेनिशा र बच्चा दुवै स्वस्थ्य रहेको उनले सामाजिक सञ्जालमार्फत वताएकी छन् ।

विशेष