खेल

फाइनल प्रवेशका लागि बिराटनगरले पायो १२८ काे लक्ष्य

फाइनल प्रवेशका लागि बिराटनगरले पायो १२८ काे  लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । विराटनगरले अहिले जवाफि व्याटिङ गरिरहेको छ ।

विशेष