सलमान खान जन्मदिन मनाउँदै
कति वर्षका भए सलमान ?

भारतका चर्चित अभिनेता सलमान खानले आफनो जन्मदिन मनाउँदैछन् । आज बाट सलमान ५२ बर्षका भएका छन् ।
सलमानलाई नरुचाउने कमै मात्र होलान् । सलमानका हरेक चलचित्रले सफलता हात पार्ने गरेको छ । अझ भनौ रेकड नै तोड्ने गरेको छ भन्दा फरक नपर्ला । भर्खरै रिलीज भएको सलमानको फिल्म ˋटाइगर जिन्दा हेˊ ले ठुलो सफल्ता हात पारिरहेको छ । जन्मदिनको पार्टीको तयारी भव्य रुपमा भईरहेको भारतका सञ्चारमाध्यमहरुले बताएका छन् । पार्टीमा नजिकका आफन्त र साथी हरुलाई बोलाईएको छ । कारण बस शाहरुख खान भने सहभागि हुन नसक्ने बताईएको छ ।
salman khan