मनोरञ्जन

ˋमिस्टर झोलेˊ को प्रचार तिव्र

ˋमिस्टर झोलेˊ को प्रचार तिव्र

फिल्म ˋमिस्टर झोलेˊ को प्रचारलाई लिएर यतिबेला तिव्रता दिइएको छ । पुष २८ गते प्रदर्शनमा आउन लागेको यस फिल्ममा कलाकार दयाहाङ राई, निर्देशक रामबाबु गरुङ, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कंडेल लगायतले विभिन्न सञ्चार माध्यममा प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

तर फिल्मको प्रचारका बेला भने दुई नायिकाहरु बर्षा राउत र दिया पुन यतिबेला विदेश गएका छन् । ˋमिस्टर झोलेˊ लाई सफल फिल्म ˋझोलेˊ को सिक्वेल भनिएको छ ।

फिल्ममा दयाहाङ, दिया, वर्षासँगै बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।

Dayahang Rai mister jhole

विशेष