मनोरञ्जन

विराट र अनुष्काको रिसेप्शनमा जे देखियो (फोटो फिचर)

विराट र अनुष्काको रिसेप्शनमा जे देखियो (फोटो फिचर)

एजेन्सी । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले मुंबइको एक होटलमा भव्य रिसेप्शन गरेका छन् । मंगलबार राति भएको रिसेप्शन कार्यक्रममा आउने गेष्टहरुले दुबैजनाको जोडीको खुबै खुलेर तारिफ गरेको बताइएको छ ।

मंगलबार भएको पार्टीमा विराट र अनुष्काले धेरै रमाईलो गरेको देख्न सकिन्छ । विराट र अनुष्काले पार्टीमा आउने सबै गेस्टलाई राम्रो अभिवादन गरेका थिए ।

साथै अभिवादन सँगसँगै आउने गेस्टसँग फोटो लिन त झन छुटाउँदै छुटाएन्न । गेस्ट सँग व्यापक मस्ती गरेका थिए । पार्टीका लागि भनेर धेरै गेस्टहरु रिसेप्शनमा पुगेका थिए । अनुष्काकाले लगाएको गोल्डेन कलरको लहंगेमा अनुष्कालाई धेरै राम्रो देखिएको थियो । दुबैजनाको जोडीलाई लिएर सबैले राम्रो तारीफ गरेका थिए । विराट कोहलीले ब्लू कलरको सूट लगाएका थिए ।

रिसेप्सनमा फिल्म क्षेत्रका चर्चित कलाकार पुगेका थिए । कटरीना, एश्वर्या, रेखा, माधुरी, श्रीदेवीलगायत थुप्रै कलाकारलाई देख्न सकिन्छ । यो पार्टीलाई लिएर यतिबेला चर्चा चल्न थालेको छ कि यो पार्टी यस बर्षकै अर्थात २०१७ कै लागी ठूलो पार्टी थियो भनेर । सबैले पार्टीमा आफ्नो स्टाइल प्रस्तुत गरेका थिए ।

फोटोमा हेर्न सकिन्छ स्टाइल

 

Karan Johar birat koholi

विशेष