इतिहासमा आज

इण्डोनेसियाबाट सिंगापुर उडेको विमान समुन्द्रमा खस्यो १ सय ६२ को मृत्यु

इण्डोनेसियाबाट सिंगापुर उडेको विमान समुन्द्रमा खस्यो १ सय ६२ को मृत्यु

इण्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गरेको एयर एसियाको विमान सन २०१४ डिसेम्बर २८ अर्थात आजकै दिन दुर्घटनामा परेको थियो ।

दुर्घटनमा १ सय ६२ यात्रुको निधन भएको थियो भने दुई दिन पछि जाभा समुन्द्रमा विमानको ब्लाकबक्स फेला परेको इन्डोनेसियाका अधिकारीहरुले जनाएका थिए । क्युजेड ८५०१ विमान दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । 

विशेष