मनोरञ्जन

नेपाली फिल्म ‘रुद्रप्रिया’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

नेपाली फिल्म ‘रुद्रप्रिया’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

नेपाली फिल्म ‘रुद्रप्रिया’ युट्युवमा सार्वजनिक भएको छ । यहि वर्ष तिहारमा प्रदर्शन भएको फिल्मलाई युट्युवमा सार्वजनिक गरिएको हो ।

फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन ईशान लगायतलाई मुख्य अभिनयमा हेर्न सकिन्छ । सुदीप बबी सिंह निर्देशित फिल्ममा एसिड आक्रमणमा परेकी युवतीको कथा प्रस्तुत गरिएको छ । फिल्मलाई रेखा थापा र निर्माता रमेश पौडेलले मिलेर बनाएका हुन् ।

https://youtu.be/xeKe8PKIKZE

Rudrapriya

विशेष