मनोरञ्जन

फिल्मको लागि कसरी घटाइन् सोनाक्षीले ३० किलो वजन ?

फिल्मको लागि कसरी घटाइन् सोनाक्षीले ३० किलो वजन ?

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षीसिन्हायीदिनहरुमा ‘ह्याप्पीभागजायगी रिटर्न’ र ‘गोलमालइनन्यूयोर्क’ फिल्मको सुटिङ माव्यस्त छिन् । सोनाक्षी कस्टुम डिजाइनर पनिहुन् । उनीनायिकाबन्न पटक्कै चान्थिनन् तर सलमानखानले भनेकाकारण उनले फिल्ममै आफ्नो करियर बनाउने कुरा सोचिन् । फिल्ममाआउनकै लागि सोनाक्षीले ३० किलो वजल घटाएकी हुन् । जसको श्रेय पनि सोनाक्षीले सलमानलाई दिँदै आएकी छिन् ।

फिल्ममाआउनु पहिला सोनाक्षीसिन्हाको वजनकरिब ९० किलोको थियो । सलमानखानकै भनाइमाउनले ३० किलो वजन घटाएर ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकीथिइन् ।

एक अन्तर्वार्तामा सोनाक्षीले भनिन्, ‘वजनकमगर्ने कामपक्कै सजिलो थिएन । मजिमगर्न पटक्कै रुचाउँदिन । मलाईजिमसँगएलर्जी नै छ । त्यसकारण यसबाट टाढै रहन चाहन्छु ।’यसमाथप्दै उनले भनिन्, ‘यदि मैले कुनै पनिकाममाध्यानदिएँभने त्यसमाआफ्नौ शतप्रतिशतध्यान दिन्छु । त्यसलाई हासिल गरेरै छोड्ने अठोट लिन्छु । यहीमोटिभेसन, राम्रो डाइट र एक्सरसाइजकै कारण यो सम्भवभयो ।’

विशेष