स्वास्थ्य

दूधसँग यी खानेकुरा नखानुहोस्, स्वास्थ्यमा असर गर्ला ?

दूधसँग यी खानेकुरा नखानुहोस्, स्वास्थ्यमा असर गर्ला ?


एजेन्सी । दूध र दही वा कफी नखाने, यदि खाए एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ ।

मासको दाल र दूध खाँदा अपच हुन्छ ।

दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन ।

जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् ।

दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ ।

दूधका साथ तारेको–भुटेको खाना पचाउन गारो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ ।


 

विशेष