समाज

आज अन्तर्राष्ट्रिय अपांग दिवस

आज अन्तर्राष्ट्रिय अपांग दिवस

काठमाडौं । आज २६औं अन्तर्राष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइदैछ ।

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो ।

विशेष