मुख्य समाचार

बम प्रहारबाट घाइते गगन थापाको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

बम प्रहारबाट घाइते गगन थापाको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै


काठमाडौं । घरदैलो कार्यक्रममा व्यस्त रहेका कांग्रेस उम्मेदवार गगन थापाको टोलीलाई लक्षित गरी बम विस्फोट भएको छ।

काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान विस्फोट हुँदा थापासहित ६ जना घाइते भएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए । घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।

विशेष