समाज

बिहेको सिजन छ, यी ११ चिन्ह भएकी कन्या छान्नुहोस्, तपाईको भाग्य खुल्ने छ

बिहेको सिजन छ, यी ११  चिन्ह भएकी कन्या छान्नुहोस्, तपाईको भाग्य खुल्ने छ

एजेन्सी । मंसिर महिना विहेको महिना हो । यो महिनामा धेरै युवा–युवतीहरु लगनगाँठो कस्ने सुरमा हुन्छन् ।

यदि तपाईपनि यो महिना विहेको लागि युवतीको खोजीमा हुनुहुन्छ भने यो पढ्नुहोस् ।  समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छन्।  यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।   १. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । 

 २. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।   

३. यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।   

४. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।   

५. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।   

६. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।   

७. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।   

८. यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।   

९. निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।   

१०. समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।   

११ कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ

विशेष