मनोरञ्जन

बिहे गरिन भारतीले, को हुन् उनका श्रीमान

बिहे गरिन भारतीले, को हुन् उनका श्रीमान


एजेन्सी । भारतीय हास्यकलाकार भारती सिंह विवाह बन्धनमा बाधिएकी छन् ।

उनले हिन्दु परम्परा अनुसार हर्ष लिम्बाचियासँग गोवामा डिसेम्बर तीनमा लगनगाँठोमा कसिएकी हुन् । उनको विवाह समारोहमा चारतका चर्चित कलाकारहरुको पनि उपस्थित रहेको थियो ।

विशेष