मनोरञ्जन

विवाहअघि नै गर्भवती राजकुमार ह्यारीकी प्रेमिका मेगन

विवाहअघि नै गर्भवती राजकुमार ह्यारीकी प्रेमिका मेगन

लण्डन । अमेरिकी अभिेत्री मेगान मर्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र अगामी वर्षको मे महिनामा विवाह र्गे समाचारले विश्वमा  राम्रै चर्चा पायाे । विवाहको सुरसार चलिरहँदा मेगन राजकुमार चाल्र्सको पहिलो सन्तानको आमा पनि बन्न लागेको समाचारले विश्वमा सनसनी मच्चाएको छ ।

बेलायतको एक पत्रिकाले स्रोतको हवाला दिँदै मेगन गर्भवती भएको दाबी गरेको छ । विवाहपछि सन्ताकोे योजना नपाउँदै विवाहअघि नै मेगान गर्भवती भएपति राजकुमा ह्यारीले इन्गेजमेन्ट गरे  । 

प्रिन्स चाल्सले पनि मेगान गर्भवती भएको समाचार बाहिरिएपछि खुसी व्यक्त गरेका छन् ।

विशेष