मुख्य समाचार

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो, क्षतिको विवरण आउँन बाँकी

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो, क्षतिको विवरण आउँन बाँकी

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर ३६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको छ ।

विशेष