मुख्य समाचार

चिन्ता नलिनूस, तराजुमा हालेको भोट यसकारण खेर जाँदैन

चिन्ता नलिनूस, तराजुमा हालेको भोट यसकारण खेर जाँदैन

काठमाडौं । निर्वाचन सम्बन्धि ‘थ्रेस होल्ड’का कारण यसपटक राष्ट्रिय पार्टी बन्नका लागि देशभरबाट कम्तिमा तीन प्रतिशत र प्रत्यक्ष निर्वाचनमा १ सिट कम्तिमा जित्नै पर्ने हुन्छ । यसअर्थ यसपटक विवेकशील साझा पार्टीले राष्ट्रिय पार्टी बन्ने सम्भावना लगभग टरेको छ । किनभने सबैभन्दा बढी अपेक्षा गरिएको काठमाडौं–१ बाट रवीन्द्र मिश्रको पराजयले अबको आशा समानुपातिकमा मात्रै हो ।

समानुपातिकमा पनि तराजुले ३ प्रतिशत मत कटाउन सक्दा मात्रै सिट पाउन सक्छ । तीन प्रतिशत भन्दा कम मतप्राप्त भयो भने त्यो समानुपातिक सिट बाँडफाँडमा जोडिदैन ।

यस हिसाबले तराजुमा गरिएको मतदान अझै पनि बेकार नहुन सक्छ ।

विशेष