मनोरञ्जन

बियोन्सीले जुम्ल्याहा सन्तान जन्माउने

बियोन्सीले जुम्ल्याहा सन्तान जन्माउने

माघ २० । हलिउडकी चर्चित गायीका तथा गीतकार बियोन्से जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर राख्दै आफू जुम्ल्याहा सन्तानको आमा बन्न लागेको कुरा सार्वजनिक गरेकी हुन् ।

बियोन्सेले हामी हाम्रो खुशी सबैमाझ साट्न चाहन्छौँ । ‘हाम्रो जुम्ल्याहा सन्तान हुँदै छ’ भनेर फोटो पोस्ट गरेकी छिन् । यसका साथै उनले आप्नो परिवार दुई संख्याले बढ्न लागेकोमा अत्यन्तै हर्षित भएको बताउँदै दर्शकहरुको शुभेक्षाप्रति धन्यवादसमेत व्यक्त गरेकी छिन् ।

वियोन्सेले ३५ वर्षको उमेरमा र्यापर श्रीमान जेसँग विवाह गरेकी हुन् । उनको ५ वर्षीय छोरी पनि छिन् ।

Beyoncye

विशेष