मनोरञ्जन

४० वर्षकी भइन वाकावाकाकी गायिका शकीरा

४० वर्षकी भइन वाकावाकाकी गायिका शकीरा

माघ २० । कोलम्बियन गायिका, गीतकार शकीरा आज ४० औं जन्मदिन मनाइरहेकी छन् ।

शकीरा सन १९७७ फेब्रुअरी १९७७ मा कोलम्बियका बैरक्विलामा भएको थियो । उनी सन १९९० मा आफ्नो क्यारियर सुरु गरेकी थिइन । उनले उनको जीवनमा धेरै सफल गीत दिएकी छन् । वाका वाका उनको सबै भन्दा धेरै कमाउने गीत को रुपमा लिइएको छ ।

वाका वाकाले एमटीवी भिडियो संगित पुरस्कार, दुई ग्रामी अवार्डका साथै थुप्रै पुरस्का प्राप्त गरेको छ । शाकिराले स्पेनिश फुटबलर संग विवाह गरेकी छन् भने २ बच्चाकी आमा हुन् ।

Sakira

विशेष