मनोरञ्जन

भारतकै सुन्दर महिला एश्वर्या, फोटोमा हेर्नुहोस् चार तस्विर

भारतकै सुन्दर महिला एश्वर्या, फोटोमा हेर्नुहोस् चार तस्विर
माघ २० । बलिउडको प्रतिष्ठित म्यागजिन फेमिनाले अभिनेत्री एश्वर्या राय वच्चनलाई भारतकै सुन्दर महिला भनेर उनको तस्विरहरु आफ्नो म्यागजिनमा कैद गरेको छ । यी चार तस्विरमा एश्वर्या यस्ती देखिएकी छिन् ।

Aisorya Rai

विशेष