समाज

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
माघ २३ । कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । २०७३ माघ ८ गते देखि सञ्चालित परीक्षामा ८६ दशमलव २४ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा सम्मिलित ५३ हजार ५ सय ७ जना मध्ये ४६ हजार १ सय ४३ जना विद्यार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

Parixafal

विशेष