मनोरञ्जन

नायिका रेखा थापालाई किस गरेर भाग्ने फ्यान को हुन्

नायिका रेखा थापालाई किस गरेर भाग्ने फ्यान को हुन्

म एउटा कार्यक्रममा धरान पुगेकी थिए। त्यहाँ मेरा धेरै फ्यानहरु छन् । त्यो कार्यक्रममा एकजना फेरो फ्यान म आँदै छु भन्ने थाहा पाएर त्यहाँ आएका रहेछन् । उनले मलाई भेट्नेबितिकै अरु केही कुरा नगरीकन गालामा किस गरे । किस गरेर अरु केही कुरा गरेनन् । उ त्हाँबाट भागे म उनको व्यवाहार देखेर छक्क परे । नायिका रेखा थापाले गञ्जबमा गरेको कुराकानीको अंश

विशेष