खेल

एफए कपमा लेस्टर सिटी विजयी

एफए कपमा लेस्टर सिटी विजयी

माघ २७ । एफए कप फुटबल प्रतियोगिताअन्तर्गत गए राती भएको खेलमा लेस्टर सिटी विजयी भएको छ ।

प्रतियोगिताअन्तर्गत चौथो चरणको रि प्ले मा प्रिमियर क्लब लेस्टर सिटीले दोस्रो श्रेणीको डर्बी काउण्टीलाई ३–१ ले हरायो । यसअघि भएको पहिलो खेल बराबरीमा सकिएपछि रि प्ले खेलाउनुपरेको हो । लेस्टर सिटीको मैदानमा भएको रि प्लेको निर्धाति ९० मिनेटसम्म १–१ गोलको बराबरी भयो ।

थपिएको ३० मिनेटमा दुई गोल गर्दै लेस्टर सिटी विजयी भएको हो । खेलमा लेस्टर सिटीलाई विजयी गराउन एण्डी किङ, विल्फ्रेड एण्डीडी र डेमाराई ग्रे ले एकरएक गोल गरे ।

Afa cup

विशेष